उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १ : काठमाडौं उपत्यकामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना रहेका छन्।
यस्तै आज देशभर २७४५ जना कोरोना संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











