Kathmandu Press

बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा

काठमाडौं, जेठ २८ : विरोध प्रदर्शनका क्रममा काठमाडौंको बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा भएका छन् ।सत्ता...
बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा
Hardik ivf

काठमाडौं, जेठ २८ : विरोध प्रदर्शनका क्रममा काठमाडौंको बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा भएका छन् ।

सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध उनीहरुले प्रदर्शन उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्