Kathmandu Press

उपत्यकामा ११४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २८ : काठमाडौं उपत्यकामा ११४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना रहेको स्वास्थ्य...
उपत्यकामा ११४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २८ : काठमाडौं उपत्यकामा ११४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा  ३ ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:०९ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्