Kathmandu Press

आधुनिक चिकित्सा पद्धतिका विरोधी रामदेवले भने : म कोरोनाविरुद्धको खोप लगाउँछु

काठमाडौं, जेठ २८ : पतञ्जली आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोसभ–१९ विरुद्धका खोप लगाउने भएका छन्। भारतीय समाचार एजेन्सी पिटिआईले जनाएअनुसार उनले बिहीबार छिट्टै...
आधुनिक चिकित्सा पद्धतिका विरोधी रामदेवले भने : म कोरोनाविरुद्धको खोप लगाउँछु
Hardik ivf

काठमाडौं, जेठ २८ : पतञ्जली आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोसभ-१९ विरुद्धका खोप लगाउने भएका छन्। भारतीय समाचार एजेन्सी पिटिआईले जनाएअनुसार उनले बिहीबार छिट्टै कोभिड-१९ विरुद्धको खोप लगाउने घोषणा गरेका हुन्।

प्याथोलोजीलगायत आधुनिक चिकित्सा पद्धतिको विरोध गरेपछि रामदेव विवादमा मुछिएका थिए। उनको त्यसप्रकारको हर्कत देखेर भारतीय चिकित्सकहरु चिढिएका थिए। उनीहरूले रामदेवविरुद्ध देशव्यापी विरोध गर्दै कानुनी उपचारको खोजी गर्ने चेतावनी पनि दिएका थिए।

पिटिआईका अनुसार पछि अलि मत्थर हुँदै आएका रामदेवले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’ संज्ञा समेत दिएका छन्।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्