करणी अभियोगमा पक्राउ
काठमाडौं, जेठ २७ : ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा...
काठमाडौं, जेठ २७ : ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।
फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: १८:५० बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1790149980.jpg)







