Kathmandu Press

रातो पासपोर्ट दुरुपयोगमा मुद्दा खेपिरहेका राना पनि मन्त्री नियुक्त

काठमाडौं, जेठ २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले रातो पासपोर्ट बेचेको आरोपामा अदालतमा मुद्दा खेपिरहेका नारादमुनी रानालाई मन्त्री नियुक्त गरेका छन्। आज मन्त्रिमण्डल पुर्नगठन...
रातो पासपोर्ट दुरुपयोगमा मुद्दा खेपिरहेका राना पनि मन्त्री नियुक्त

काठमाडौं, जेठ २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले रातो पासपोर्ट बेचेको आरोपामा अदालतमा मुद्दा खेपिरहेका नारादमुनी रानालाई मन्त्री नियुक्त गरेका छन्। 

आज मन्त्रिमण्डल पुर्नगठन गर्दै ओलीले रातो पासपोर्ट दुरुपयोग गरेको अरोपमा अदालतमा मुद्दा कायमै रहेका रानालाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन्। रानाले यसअघि सांसद हुदा सरकारले प्रदान गर्ने कुटनीतिक राहदानी दरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सर्वोच्चले रानालाई दोशी ठहर गरे उनको मन्त्री पद स्वतह मुक्त हन्छ भने दुइदेखि ५ वर्ष कैद सजया समेत हुन सक्छ । 
 

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्