मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्न विपक्षी ४ दलको ह्रवीप जारी
काठमाडौं, जेठ २६ : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् ।बुधबार गण्डकी प्रदेशसभा अन्तर्गत...
काठमाडौं, जेठ २६ : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् ।
बुधबार गण्डकी प्रदेशसभा अन्तर्गत नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा मतदानका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ ।
मुख्यमन्त्री गुरुङले बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।
प्रकाशित मिति: २१:१० बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











