उपत्यकामा थपिए ९१५ कोरोना संक्रमित
काठमाडौ, जेठ २६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६७९, ललितपुरका १५१...
काठमाडौ, जेठ २६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६७९, ललितपुरका १५१ तथा भक्तपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:१० बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











