उपप्रधानमन्त्री महासेठ र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता
काठमाडौं, जेठ, २६ : उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छराजदूत क्वात्रा उपप्रधानमन्त्री महासेठलाई...
काठमाडौं, जेठ, २६ : उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ
राजदूत क्वात्रा उपप्रधानमन्त्री महासेठलाई भेट्न बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए।
भेटवार्ताका क्रममा राजदूत क्वात्राले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री भएकोमा महासेठलाई बधाई दिए।
प्रकाशित मिति: १७:०७ बजे, बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











