Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, भोलि बिहान ९ बजे बस्ने

धनगढी, जेठ २३ : आज (आइतबार) का लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।अर्को बैठक भोलि (सोमबार) बिहान ९ बजे बस्ने प्रदेशसभा सचिवालयले...
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, भोलि बिहान ९ बजे बस्ने

धनगढी, जेठ २३ : आज (आइतबार) का लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

अर्को बैठक भोलि (सोमबार) बिहान ९ बजे बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

Hardik ivf

प्रिबजेट छलफलका लागि बैठक आजको बैठक बोलाइएको थियो। तर तयारी नपुगेपछि बैठक स्थगित गरिएको बताइएको छ।

प्रदेशसभाको  प्रदेश प्रमुखको आह्वानमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो।
 

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्