Kathmandu Press

नेपाललाई डेनमार्कले १४ लाख डोज खोप दिने

काठमाडौं, जेठ २३ : नेपाललाई डेनमार्क सरकारले अनुदानमा १४ लाख डोज खोप दिने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीका...
नेपाललाई डेनमार्कले १४ लाख डोज खोप दिने

काठमाडौं, जेठ २३ : नेपाललाई डेनमार्क सरकारले अनुदानमा १४ लाख डोज खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीका अनुसार डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी दिएको छ ।

डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको बताइएको छ।

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्