Kathmandu Press

अब अनलाइन पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौं, जेठ २० : अब अनलाइन पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन पाउने भएको छ।आज (शुक्रबार) मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/८९...
अब अनलाइन पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौं, जेठ २१ : अब अनलाइन पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन पाउने भएको छ।

आज (शुक्रबार) मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/८९ को वजेटमा गरिएको व्यवस्थाबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गरुङले उक्त जानकारी दिएका हुन्।

यसअघि छापा पत्रिका  र रेडियो-टेलिभिजनलाई मात्रै लोककल्याणकारी विज्ञापन दिने व्यवस्था थियो।

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्