कोरोना संक्रमणबाट धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन
काठमाडौं, जेठ २१ : कोरोना संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ। ५५ वर्षीय पौडेलको आज विहान ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको...
काठमाडौं, जेठ २१ : कोरोना संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।
५५ वर्षीय पौडेलको आज विहान ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको धादिङ जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए।
झापा निवासी पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए।
प्रकाशित मिति: १०:२८ बजे, शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











