प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
काठमाडौं, जेठ २० : सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई आगामी ४...
काठमाडौं, जेठ २० : सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई आगामी ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
उनी हालसालै पत्रकार महासंघको निर्वाचनमा महासचिव पदमा पराजित भएका थिए ।
प्रकाशित मिति: २१:३३ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











