उपत्यकामा थपिए २०५७ कोरोना संक्रमित
काठमाडौं, जेठ २० : गत २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये काठमाडौंमा १६३०, भक्तपुरमा १२९ र...
काठमाडौं, जेठ २० : गत २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंमा १६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७५ जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











