Kathmandu Press

२० रुपैयाँमा ७० मिनेट कुराकानी गर्न सकिने

काठमाडौं असार ४ : अब नेपाल टेलिकम प्रयोगकर्ताले २० रुपैयाँमा ७० मिनेट कुराकानी सक्ने भएका छन्।

टेलिकमले प्रयोगकर्तालाई एक साता धेरै मान्छेसँ....

२० रुपैयाँमा ७० मिनेट कुराकानी गर्न सकिने

काठमाडौं असार ४ : अब नेपाल टेलिकम प्रयोगकर्ताले २० रुपैयाँमा ७० मिनेट कुराकानी सक्ने भएका छन्।

टेलिकमले प्रयोगकर्तालाई एक साता धेरै मान्छेसँग कुराकानी गर्न लागि यो नयाँ अफर ल्याएको जनाएको छ।

अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *1515*8# डायल गरी यो सेवा लिन सकिने टेलिकमले जनाएको छ।

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, असार ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्