Kathmandu Press

कैलालीका सिडिओलाई कोरोना संक्रमण

कैलालीका सिडिओलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २३ : कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज गरिएको पिसिआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

प्रकाशित मिति: ०६:५७ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्