Kathmandu Press

विद्या बालनलाई हटाएर ‘जयललिता’मा कंगनालाई ल्याइदै

काठमाडौं, जेठ २८ : बलिउड क्विन कगंना रनोट चाडै नै फिल्म ‘जयललिता’को बायोपिकमा देखिने भएकी छन्। यस अघि यो फिल्मका लागि विद्या बालनलाई छनोट ....

विद्या बालनलाई हटाएर ‘जयललिता’मा कंगनालाई ल्याइदै
एजेन्सी

काठमाडौं, जेठ २८ : बलिउड क्विन कगंना रनोट चाडै नै फिल्म ‘जयललिता’को बायोपिकमा देखिने भएकी छन्। यस अघि यो फिल्मका लागि विद्या बालनलाई छनोट गरिएको थियो।

अहिले फिल्म निर्माताले विद्यालाई हटाएर कगंनालाई ल्याउने तय गरेका छन्। केही दिनमै कंगनाले काम सुरू गर्ने जनाएको छ।

Hardik ivf

विद्याालाई फिल्मबाट निकाल्नुको कारण उनले अनौठो छ। उनले धेरै सोधपुछ गरेर फिल्म टिमलाई दिक्क बनाएपछि हटाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

विद्या बालन।

विद्या आफनो भूमिकाका विषयमा गम्भिर थिइन। जसले गर्दा उनी फिल्म निर्मातालाई सोध्ने गरेकी थिइन।

जसले गर्दा विद्यालाई हटाएर कंगनालाई ल्याइएको जनाएको छ।

यो फिल्म तमलिनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनीमा बन्न लागेको हो। तमिलनाडुमा १४ वर्ष मुख्यमन्त्री रहेकी जयललिताको दुई वर्ष अघि मृत्यु भएको थियो।

 

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्