Kathmandu Press

मोवाइल पड्किदा महिला गम्भीर घाइते

भोजपुर, चैत २७ : चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन्।भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला...
मोवाइल पड्किदा महिला गम्भीर घाइते

भोजपुर, चैत २७ : चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन्।

भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Hardik ivf

तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ। घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: १७:०८ बजे, शुक्रबार, चैत २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्