Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी, चैत २२ : सुदूरपश्चिम प्रदेशमf भोलि (सोमबार) सार्वजनिक बिदा हुने भएको छ।सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो राजपत्रमा उल्लेख भएको बिदा सूचीअनुसार राना थारू...
सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी, चैत २२ : सुदूरपश्चिम प्रदेशमf भोलि (सोमबार) सार्वजनिक बिदा हुने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो राजपत्रमा उल्लेख भएको बिदा सूचीअनुसार राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा चैत २३ गते सार्वजनिक बिदा दिएको हो।

Hardik ivf

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ जेठ २३ को निर्णयअनुसार नै यो सार्वजनिक बिदा दिएको बताइएकाे छ।

रानाथारू जातिले होरी पर्वको अन्तिम दिनका रूपमा मनाइने खखडेहरा पर्व मनाउने गर्दछन्।

प्रकाशित मिति: १२:३० बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्