कोरोनाविरुद्धको दोस्रो खोप बैशाखमा
काठमाडौं, चैत्र ४ : पहिलो प्राथमिकतामा परी कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाईसकेकारूलाई दोस्रो डोज बैशाखमा दिईने भएको छ ।उनीहरूलाई बैशाख ७ देखि ११ गतेसम्म...
काठमाडौं, चैत्र ४ : पहिलो प्राथमिकतामा परी कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाईसकेकारूलाई दोस्रो डोज बैशाखमा दिईने भएको छ ।
उनीहरूलाई बैशाख ७ देखि ११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जनाले खोप लगाएका थिए ।
यस्तै, अहिलेसम्म १६ लाखभन्दा बढी मानिसहरूले कोरोनाविरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १४:१४ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)







