Kathmandu Press

मोदीले लिए प्रधानमन्त्रीको सपथ, अमित शाह बने मन्त्री

काठमाडौं , जेठ १६  : भारतीय जनता पार्टी (भाजपा) का संसदीय दलका नेता नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन्। 

बि....

मोदीले लिए प्रधानमन्त्रीको सपथ, अमित शाह बने मन्त्री

काठमाडौं , जेठ १६  : भारतीय जनता पार्टी (भाजपा) का संसदीय दलका नेता नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन्। 

बिहीबार राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन्। मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रो पटक कार्यभार सम्हालेका हुन्।

मोदीले प्रधानमन्त्री सपथ लिएपछि भाजपाका अध्यक्ष अमित साह, राजनाथ सिंह  र नितिन गडकरीले पनि क्याबिनेट मन्त्रीको सपथ लिएका थिए। भाजपा अध्यक्ष साह पहिलो पटक मन्त्री बनेका हुन् भने सिंहले यसअघि नै गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, जेठ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्