Kathmandu Press

नील गाई मारेको अभियोगमा पक्राउ

बाँके, फागुन ६ : जंगली जनावर नील गाई मारेको अभियोगमा डुडुवा गाउँपालिका–२ बाट बिहीबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने...
नील गाई मारेको अभियोगमा पक्राउ
Hardik ivf

बाँके, फागुन ६ : जंगली जनावर नील गाई मारेको अभियोगमा डुडुवा गाउँपालिका–२ बाट बिहीबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ छन्।

गाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । फरार एक जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्