सहकारीबाट ३ लाख ३३ हजार २५० रुपैयाँ चोरी
काठमाडौं, फागुन ५ : बचत तथा ऋण सहकारी संस्थाबाट गए राति तीन लाखभन्दा बढी रकम चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित धान्यान्चल...काठमाडौं, फागुन ५ : बचत तथा ऋण सहकारी संस्थाबाट गए राति तीन लाखभन्दा बढी रकम चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित धान्यान्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ३ लाख ३३ हजार २ सय ५० रुपैयाँ चोरी भएको हो ।
सहकारीमा कोही नभएको अवस्थामा दराजभित्र रहेको सेफबाट उक्त रकम चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी र आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:२१ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१