Kathmandu Press

कान्सको रेड कार्पेटमा प्रियंका कार्की (पाँच तस्बीर)

काठमाडौं, जेठ १४ : कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिड्ने अवसर नेपाली अभिनेत्रीले पनि पाएकी छन्। ति भाग्यमानी नेपाली अभिनेत्री हुन प्रियंका कार्क....

कान्सको रेड कार्पेटमा प्रियंका कार्की (पाँच तस्बीर)

काठमाडौं, जेठ १४ : कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिड्ने अवसर नेपाली अभिनेत्रीले पनि पाएकी छन्। ति भाग्यमानी नेपाली अभिनेत्री हुन प्रियंका कार्की।

उनी मे २० देखि २४ सम्म कान्सका विभिन्न इभेन्टमा सहभागी भइन्। त्यही क्रममा रेड कार्पेटमा हिडेकी थिइन।

रेड कार्पेटमा हिडेको तस्बीर सञ्चारमाध्यममा नआएपछि उनका फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। सामाजिक संजालमा ब्यंग गर्न थालिएपछि उनले एउटा भिडियो पनि सार्वजनिक गरेकी छन्।

जसमा उनले रेड कार्पेटमा हिड्न अघि पत्रकारसँग कुराकानी गरेकी छन्। फेसबुक र इन्स्टाग्राममा सेयर गरेको भिडियोमा उनको पहिलो रेड कार्पेट ‘अटेन्ड’ भनेर प्रश्न पनि सोधेका छन्।

रेड कार्पेटमा हिड्नु अघि प्रियंका कार्कीको अन्तर्वार्ता

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, जेठ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्