Kathmandu Press

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ    

झापा, फागुन ४ : आफ्नै ६० वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा  भद्रपुर नगरपालिका–७ बुथकरण चिया बगानको...
श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ    
Hardik ivf

झापा, फागुन ४ : आफ्नै ६० वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा  भद्रपुर नगरपालिका–७ बुथकरण चिया बगानको  क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउ सोमबार दिउँसो पक्राउ परेका हुन् ।

घरायसी विवाद हुँदा साहेबाले श्रीमतीलाई ढुंगाले  हिर्काएका थिए । श्रीमती फिल्सिता उराउको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्