Kathmandu Press

बाघको आक्रमणबाट एक महिलाको मृत्यु  

कैलाली, फागुन ३ : वनमा स्याउल काट्न जाँदा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–५ बस्ने २६ वर्षीया कला धामीको बाघको...
बाघको आक्रमणबाट एक महिलाको मृत्यु  
Hardik ivf

कैलाली, फागुन ३ : वनमा स्याउल काट्न जाँदा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–५ बस्ने २६ वर्षीया कला धामीको बाघको आक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो। 

पुष्पाञ्जली सामुदायिक वनमा स्याउला काट्न गएको अवस्थामा बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा सोही वनमा उनको शव फेला परेको हो। 

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १६:११ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्