Kathmandu Press

जबर्जस्ती करणी गरेको अभियोगमा कोटेश्वरबाट एक जना पक्राउ   

काठमाडौं, फागुन २ : १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्विट...
जबर्जस्ती करणी गरेको अभियोगमा कोटेश्वरबाट एक जना पक्राउ   
Hardik ivf

काठमाडौं, फागुन २ : १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्विट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका–५ का २१ वर्षीय दिपेन्द्र मण्डल शनिबार साँझ पक्राउ परेका हुन् ।

मण्डलले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १३:१३ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्