नेपालको ढाडमा टेकेर प्रधानमन्त्रीलाई हान्न खोज्दा दाहाल सडकमा पछारिए : पोखरेल
काठमाडौं, फागुन १ : लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी शर्मालाई हान्न खोज्दा पुष्पकमल दाहाल सडकमा पछारिएको बताएका....jpg)
काठमाडौं, फागुन १ : लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हान्न खोज्दा पुष्पकमल दाहाल सडकमा पछारिएको बताएका छन् । उनले आज बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीलाई हान्न खोज्दा दाहाल सडकमा पछारिएको बताएका हुन् ।
उनले भने, ‘उहाँ माधवकुमार नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीलाई हान्न चाहनुहुन्थ्यो । तर उहाँ सडकमा पछारिनुभयो ।’
त्यस्तै पोखरेलले दाहालको किल्ला मानिएको रोल्पा र रुकुममा केपी ओली नेतृत्वको नेकपाले झन्डा फहराउने समेत दाबी गरे ।
प्रकाशित मिति: १५:१४ बजे, शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)