Kathmandu Press

लुम्बिनी केबलकार एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रमा लुम्बिनी केबलकार आयोजना सम्पन्न हुने बताएका छन् । उनले  लुम्बिनी केबलकारको शिलान्यास कार्यक्रममा एक...
लुम्बिनी केबलकार एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रमा लुम्बिनी केबलकार आयोजना सम्पन्न हुने बताएका छन् । उनले  लुम्बिनी केबलकारको शिलान्यास कार्यक्रममा एक वर्षभित्रमा आयोजना सम्पन्न हुने बताएका हुन् ।

उनले भने, ‘अर्को वर्षको फागुन १ गते केबलकार चढेर डाँडामा गएर शीतल ताप्नेछौँ ।’ 

Hardik ivf

उनले आयोजना सम्पन्न गर्न सरकारले सहयोग गर्ने बताए । केबलकारको शिलान्याससँगै लुम्बिनी विकासतर्फ लम्किरहेको उनको भनाइ छ।

उनले भने, ‘लुम्बिनी विकासतर्फ लम्किरहेको छ । यो विविध कारणले पछाडि प¥यो, पछाडि पर्नुहुँदैनथ्यो । अब लुम्बिनी विकासतर्फ लम्किरहेको छ।’

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, फागुन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्