Kathmandu Press

प्रबल गुरुङ र करण जोहर प्रेममा

काठमाडौं, जेठ १२ : केही दिन यता अमेरिकन–नेपाली फेसन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्म निर्माता करण जोहरबीच प्रेम सम्बन्ध रहेको चर्चा चलिरहे....

प्रबल गुरुङ र करण जोहर प्रेममा

काठमाडौं, जेठ १२ : केही दिन यता अमेरिकन–नेपाली फेसन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्म निर्माता करण जोहरबीच प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको थियो।

चर्चाकै बीच प्रबलले करणको जन्मदिनको अवसरमा आफूहरु प्रेम सम्बन्ध रहेको सार्वजनिक गरेका छन्।

Hardik ivf

प्रबलले मे २५ मा इन्स्टाग्राममा आफ्नो र बलिउड फिल्म निर्माता करणको फोटो पोष्ट गर्दै लेखेका छन्–प्यार किया तो डरना क्या। ह्यापी बर्थ डे केजो। त्यसको केहीबेरमै करण जोहरले प्रबलको त्यो क्यापसनलाई ठट्टामा उडाउन खोजेका छन्।

प्रबलको पोष्टमा रिप्लाई गर्दै करणले लेखेका छन्–‘कन्ट्रोल योर सेल्फ भैया’।

प्रबल अहिले लण्डनमा करणको ४७ औं जन्मदिन मनाउन पुगेका छन्। उनीहरु लण्डनको सबैभन्दा ठूलो होटलमध्येकै एक ‘द बुम बुम बुम’ होटलमा रहेको जनाइएको छ।
 

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, जेठ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्