Kathmandu Press

महिला हिंसाकाे विरोधमा मार्चपास (फोटो फिचर)

बढ्दो महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराधको विरोध गर्दै महिला मार्चपास आयोजना गरिएको हो । मैना सुनुवार, निर्मला पन्त, भागीरथी भट्टलगायत किशोरी र महिलाको बलात्कारपछि हत्या भएको विरोधमा मार्च आयोजना गरिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ।
महिला हिंसाकाे विरोधमा मार्चपास (फोटो फिचर)

काठमाडौं, माघ ३० : बृहत् नागरिक आन्दोलनको आयोजनामा वसन्तपुरबाट सुरु भएको महिला मार्चपास सिंहदरबारतर्फ अगाडि बढेको छ ।

बढ्दो महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराधको विरोध गर्दै महिला मार्चपास आयोजना गरिएको हो । मैना सुनुवार, निर्मला पन्त, भागीरथी भट्टलगायत किशोरी र महिलाको बलात्कारपछि हत्या भएको विरोधमा मार्च आयोजना गरिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ।

मार्चमा बलात्कारपछि हत्या गरिएकी महिलाको सांकेतिक शव प्रदर्शन गरिएको छ भने दाहसंस्कार गर्न लगिँदै गरेको सांस्कृतिक शैली अपनाइएको छ । अहिले मार्च पास सिंहदरबारको ठीक सामुन्ने भद्रकालीमा रोकिएको छ ।

Hardik ivf

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्