Kathmandu Press

अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा 

टोकियो, जेठ ११ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि जापान आइपुगेका छन्। 

जापान र अमेरिका दुवै तर्फका....

अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा 

टोकियो, जेठ ११ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि जापान आइपुगेका छन्। 

जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्वन्ध रहेको जनाएका छन्।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्। यसअघिका राजाले स्वास्थ्यको कारण देखाउदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन्। 

सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आएका हुन्। जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए। 

प्रकाशित मिति: १९:१२ बजे, शनिबार, जेठ ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्