काठमाडौं, माघ २५ : प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ः०० बजे प्रदेश सभाहल, विराटनगरमा बस्ने भएको छ ।
यसअघि माघ ७ का लागि बोलाइएको बैठक प्रदेश सरकार प्रमुखले पठाएको पत्र पढेर सकिएको थियो ।