आगलागीमा दुई जनाको मृत्यु
सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका–२ बस्ने संगम निरौलाको मतान घरमा शनिबार दिउँसो आगलागी हुँदा उनका ७ वर्षीय छोरा सुगम निरौला र सोही ठाउँ बस्ने सन्देश निरौलाकी ४ वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।
काठमाडौं, माघ १८ : आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका–२ बस्ने संगम निरौलाको मतान घरमा शनिबार दिउँसो आगलागी हुँदा उनका ७ वर्षीय छोरा सुगम निरौला र सोही ठाउँ बस्ने सन्देश निरौलाकी ४ वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।
प्रकाशित मिति: १३:३१ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












