Kathmandu Press

महालक्ष्मी बैंकद्वारा मन्दिर परिसरमा सरसफाइ

घोराही, जेठ ८ : महालक्ष्मी विकास बैंक लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ।

बैंकको घोराही शाखा प्....

महालक्ष्मी बैंकद्वारा मन्दिर परिसरमा सरसफाइ

घोराही, जेठ ८ : महालक्ष्मी विकास बैंक लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको छ।

बैंकको घोराही शाखा प्रमुख हरि भट्टराईको नेतृत्वमा घोराही उपमहानगरपालिका–१८ स्थित अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको हो।

सरसफाइमा घोराही उपमहानगर–१४ का वडाध्यक्ष शक्तिराम डाँगी, अम्विकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष कुमुद पोख्रे, एभेरेस्ट ईन्स्योरेन्स्का प्रबन्धक डा.लोकराज पराजुलीललगायत विभिन्न क्षेत्रका व्यक्ति सहभागि थिए।

महालक्ष्मी विकास बैँकका हाल ९३ शाखा र ३५ एटीएम काउन्टरहरु संचालनमा छन्।

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्