दोहोरो अंकले बढ्यो नेप्से
नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्से परिसूचक एक दिनको सामान्य करेक्सनपछि आज दोहोरो अंकले बढेको छ ।
काठमाडौं, माघ १४ : नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्से परिसूचक एक दिनको सामान्य करेक्सनपछि आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८.७६ अंकले बढेर २ हजार ४४१.८५ अंकमा बन्द भएको छ ।
२०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँमा खरिद बिक्री भएको छ ।
बाह्र उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् । व्यापार, निर्जीवन बिमा, माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फन्ड बढेका हुन् ।
प्रकाशित मिति: १५:०९ बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
