दोहोरो अंकले बढ्यो नेप्से, ७ उपसूचकमा करेक्सन
काठमाडौं, माघ १२ : धितोपत्र कारोबार सूचक नेप्से दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से १६.०४ अंकले बढेर २ हजार ४४०.८७...काठमाडौं, माघ १२ : धितोपत्र कारोबार सूचक नेप्से दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से १६.०४ अंकले बढेर २ हजार ४४०.८७ अंकमा बन्द भएको छ ।
हिजोको तुलनामा आज कारोबार रकम केही घटेको छ । नेप्सेका अनुसार आज ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बाह्र उपसूचकमध्ये सातओटा उपसूचकमा करेक्सन भएको छ । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, जीवन बिमा र माइक्रोफाइनान्स उपसूचकमा करेक्सन भएको हो ।
प्रकाशित मिति: १५:२१ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
