कुटेर जेठानीको हत्या गरेको अभियोगमा देउरानी पक्राउ
काठमाडौं, माघ ११ : कुटपिट गरी जेठानीको हत्या गरेको आरोपमा देउरानी पक्राउ परेकी छिन् । सो अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ४४ वर्षीया...काठमाडौं, माघ ११ : कुटपिट गरी जेठानीको हत्या गरेको आरोपमा देउरानी पक्राउ परेकी छिन् । सो अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ४४ वर्षीया भगवती बुढाथोकी शनिबार साँझ पक्राउ परेकी हुन् ।
भगवतीले ४८ वर्षीया देवरानी आइती बुढाथोकीलाई कुटपिट गरेरपछि उनी गम्भीर घाइते भएकी थिइन् । यसपछि आइतीलाई उपचाराका लागि लखनउ लगिएको थियो । उपचारकै क्रममा आइतीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: १३:२१ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान बिहीबार, भदौ २७, २०८१
कोशी सरकारमा सहभागी हुँदै कांग्रेस बुधबार, भदौ २६, २०८१
विर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षामंगलबार, भदौ २५, २०८१
निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशनमंगलबार, भदौ २५, २०८१