Kathmandu Press

कैलालीका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं, माघ १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीकी एक कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। प्रगतिशिल महिला संघ कैलालीका पूर्व जिल्ला कोषाध्क्ष विमला...
कैलालीका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं, माघ १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीकी एक कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। 

प्रगतिशिल महिला संघ कैलालीका पूर्व जिल्ला कोषाध्क्ष विमला कुमारी भट्ट कांग्रेसमा प्रवेश गरेकी हुन्। उनलाई शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएका छन्। 

भट्टले नेकपा र कम्युनिष्ट पार्टीहरु जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएकाले आफु कांग्रेस प्रवेश गरेको बताएकी छन्। उनी नेकपा कैलालीका नेता तथा राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टकी छोरी हुन्। 


 

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्