Kathmandu Press

एनआरएन अमेरिकाको अध्यक्षमा शाह विजयी

अमेरिका, जेठ ७ : गैरआवसिय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्।

 सोमबार सम्पन्न मतपरिणाममा शाहले ३७ सय ११....

एनआरएन अमेरिकाको अध्यक्षमा शाह विजयी

अमेरिका, जेठ ७ : गैरआवसिय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्।

 सोमबार सम्पन्न मतपरिणाममा शाहले ३७ सय ११ मत ल्याएर विजयी भएका हुन्।

 वरिष्ठ उपाध्यक्षमा डा.अर्जुन बञ्जाडे, उपाध्यक्षहरुमा वीरा लामा, कृष्णजीवी पन्त, सर्वजन वाग्ले र बुद्धि सुवेदी विजयी भएका छन्। 

त्यसैगरी महासचिवमा पुशपति पाण्डे विजयी भएका छन्। सचिवमा अमृत कट्टेल, कोषध्यक्षमा नेत्रबन्धु पोखरेल, सहकोषाध्यक्षमा सन्तोष विष्ट र महिला संयोजकमा दिक्षा बस्नेत विजयी भएका छन् । 
 

प्रकाशित मिति: ०७:११ बजे, मंगलबार, जेठ ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्