काठमाडौं– बाग्मती नदी किनारको चौरमा एक पुरुषको शव फेला परेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा एक...
काठमाडौं– बाग्मती नदी किनारको चौरमा एक पुरुषको शव फेला परेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा एक पुरुषको शव फेला पारेको हो ।