चोपेन्द्रको ‘लुकिछिपी किन माया’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, जेठ ६ : पहिलो फिल्म ‘बुलबुल’बाटै हिट बनेका नायक मुकुन भुसाल म्युजिक भिडियो सार्वजनिक भएको छ।
हालै सार्वजनिक म्युजिक भि....

काठमाडौं, जेठ ६ : पहिलो फिल्म ‘बुलबुल’बाटै हिट बनेका नायक मुकुन भुसाल म्युजिक भिडियो सार्वजनिक भएको छ।
हालै सार्वजनिक म्युजिक भिडियो ‘लुकिछिपी किन माया’मा मुकुन र सुरविना कार्की फिचर्ड छन्।
गणेश सेन्चुरीको शब्द र आवाज रहेको गीतलाई नविन चौहानले निर्देशन गरेका छन्।
प्रकाशित मिति: १५:२३ बजे, सोमबार, जेठ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार