जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ
११ वर्षीया छोरीलाई जबर्जस्ती करण गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
रूपन्देही– ११ वर्षीया छोरीलाई जबर्जस्ती करण गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । सो अभियोगमा बुटबल उपमहानगरपालिका–११ मजुवाका ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
ती बालिकालाई गत बिहीबार राति जबर्जस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)