Kathmandu Press

प्रदेश प्रमुखको पत्र पढेपछि  १ नम्बर प्रदेशसभा बैठक स्थगित

 प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको छ ।
प्रदेश प्रमुखको पत्र पढेपछि  १ नम्बर प्रदेशसभा बैठक स्थगित

काठमाडौं–  प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको छ ।

बैठकको सुरुमै प्रदेश सभामुख प्रदीपकुपार भण्डारीले  प्रदेश प्रमुख सोमनाथ प्यासीको पत्र पढेपछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जाकारी दिए ।

प्रदेशसभा बैठकको बैठक तीन मिनेट मात्र बसेको थियो ।  
 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, मंसिर ४, २०७८