जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–४ बजार बस्ने भारतीय नागरिक कुन्दन गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर– १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–४ बजार बस्ने भारतीय नागरिक कुन्दन गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुप्ताले ती किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १२:५३ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(55)-1765012331.jpg)




-(86)-1764936079.jpg)


-1764760320.jpg)