Kathmandu Press

टिपर दुर्घटनामा तीन जनाको मृत्यु

सोलुखुम्बुको    दुधकुण्ड नगरपालिका–११ बरडाँडा भन्ने स्थानमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  
टिपर दुर्घटनामा तीन जनाको मृत्यु
Hardik ivf

सोलुखुम्बुको   दुधकुण्ड नगरपालिका–११ बरडाँडा भन्ने स्थानमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   बा४ख ७९८० नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका १ जनालाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ । 

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्