टोखामा एक जना मृत अवस्थामा फेला
टोखा नगरपालिका–९ दीपज्योतीस्थित सफर गेष्ट हाउसको काउन्टरका एक कर्मचारी मृत फेला परेका छन् ।
काठमाडौं– टोखा नगरपालिका–९ दीपज्योतीस्थित सफर गेष्ट हाउसको काउन्टरका एक कर्मचारी मृत फेला परेका छन् ।
सिन्धुपाल्चोकका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउन्टर कक्ष सोमबार बिहान मृत फेला परेका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १२:४८ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












