Kathmandu Press

बलात्कार अभियोगमा एक जना पक्राउ

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–२ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार अभियोगमा एक जना पक्राउ
Hardik ivf

कैलाली– २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–२ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  

ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो ।  प्रहरीले कमलमाथि थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्