बलात्कार अभियोगमा एक जना पक्राउ
१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ललितपुर– १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सापकोटाले मंगलबार राति ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१